3. 1. छुटै राख्ने
कुखुराको फामम बस्तीबाट अलग्गै हुनुपछम।
विविन्न उमेर समुहको कुखुरालाई अलग अलग राख्नु पछम।
रोगी तथा वबरामी कुखुरालाई बथानबाट छुट्टै राख्नु पछम र छुट्टै दाना र
पानीको व्यिस्था गनुम पछम।
4. 2. आितजाितमा रोक लगाउने
कुखुराको फामम र खोरमा अनािश्यक मावनसको आितजाित लाई रोक्नु पछम।
फारम वित्र िाह्य पशुपन्छीको आितजाितमा समेत रोक लगाउनु पछम।
फामममा काम गने कामदारहरुलाई पवन वबना वन:संक्रमण बावहर अन्य कुखुरा
खोरमा जाना ददनु हुदैन।
5. 3. सरसफाई
कुखुराको फाममवित्र, खोरवित्र र िोररपरी कुखुरा हुदा िा नहुदाको
बखत वन:संक्रमण गनुमपछम।
खोरवित्र प्रयोग हुने िाडाकुडा, कपडा, बुट, ब्रुडर आदद जस्ता विविन्न
सामग्रीहरु समेतको वन: संक्रमण गनुमपछम।
11. एउटा फमममा एक पटकमा एक ब्याच मात्र राख्नुहोस “All in All
out”
दुइ ब्याचको बीचमा कवम्तमा १५ ददनको फरकमा राख्नुहोस
चल्ला राख्नु अवि र रावखसकेपवछ गररने सरसफाई र
वनसन्क्रमण
रोग विवत्रन नददने अन्य उपायहरु
13. माकुराको जाल लगाएत अन्य फोहोरलाई सफा गने ।
खोर िरपर ५ देखी १० दफट सम्मको झारपात तथा अन्य
फोहोर िएमा सफा गने, खाडलहरु िएमा पुने ।
खोर वित्र िा बावहर प्रयोग िएका पानीका पाइपहरुको
चुहािट तथा ब्लक िएको निएको जाँच गने ।
दाना तथा पानीका िाडाहरुलाई सफा गने र िाममा
सुकाउने ।
अन्य उपकरण र पदाम को पररक्षण र सरसफाई ।
14. दोश्रो हप्ता – वनसंक्रमण हप्ता
चुना, फमामवलन, मरट्टतेल र पानी वमसाएर िुई पोत्ने ।
२५ दकलो चुना , ४०० ग्राम ब्लीवचङ पाउडर, २ वलटर मरट्टटेल , १ वलटर
फमामवलन र १०० वलटर पानीको वमश्रण एक रात विजाएर राखेपछी खोरमा
पोत्ने (१००० बगम दफट को लावग )
िुईलाई सुक्न ददने ।
फमामवलन खोरमा स्प्रे गने र खोरलाई ३ ददन बन्द राख्ने
15. िुइमा िुस ओछाउने
सफा गररएको िाडा लगाएत अन्य उपकरणहरुलाई खोर वित्र राख्ने ।
चल्ला आउनु दुइ ददन अगाडी वनसंक्रमन गने Virkon-S /RH5
औषवध ५ ग्राम १ वलटर पावनको दरले वमसाएर खोरको तल देखी मावथ
सम्पूणम िागमा पुन स्प्रे गने ।
प्रतेक ३-५ ददन को फरकमा कुखुराको आखामा नपने गरर Virkon-S औषवध
२ ग्राम १ वलटर पावनको दरले वमसाएर खोरमा स्प्रे गने ।